कर्मचारी पुरस्कृतमा जसपाकाे आपत्ति
नवलपरासी । पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकाले २१ औं गाउँसभाबाट विभिन्न कर्मचारीहरू लाई नगद पुरस्कृत गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल पाल्हीनन्दन गाउँपालिका समितिले गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई आज ज्ञापनपत्र बुझाउँदै आपत्ति जनाएको छ ।
जसपा नेपाल पाल्हीनन्दन गाउँपालिका समितिका अध्यक्ष व्यासमुनि यादव र महेन्द्र यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ । ज्ञापनपत्रमा भनिएकाे छ, गाउँपालिकाले कर्मचारीहरूलाई कुन मापदण्डअनुसार सम्मान गरेकाे छ । साे विषयमा सम्पूर्ण विवरण सार्वजनिक गर्नुस ।
त्यस्ता पैसाबाट विकास निर्माण, कृषि, राेजगारि लगायतकाे क्षेत्रमा खर्च गर्न अनुराेध गरिएकाे अध्यक्ष व्यासमुनिले बताउनु भएकाे छ ।

ट्यागहरू:
ज्ञापनपत्र
सम्बन्धित समाचार
पाल्हीनन्दनको कार्यवाहक अध्यक्षमा कृष्णचन्द्र र उपाध्यक्षमा अनामिका
जनविचार
पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा पदमुक्त
जनविचार
पाल्हीनन्दनको बजेट ५१ करोड बढी, सबैभन्दा बढी पूर्वाधारमा
जनविचार
जसपा नेपालले पाल्हीनन्दनमा विरोध गर्दा गाउँपालिका अध्यक्षसंग समान्य विवाद
अनिल यादव
सडक निर्माणका लागि घर भत्काउँदै पाल्हीनन्दन गाउँपालिका
अनिल यादव
कार्तिक २५, २०८३