मुग्लिन नारायणगढ सडक खण्डमा स-सना पहिराेले एकतर्फी अवरुद्ध

जनविचार

जनविचार

श्रावण १८, २०८३ 113 views
1 Shares
मुग्लिन नारायणगढ सडक खण्डमा स-सना पहिराेले एकतर्फी अवरुद्ध

नवलपरासी । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल र नाम्सि खाेलाकाे नयाँ पुलमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ ।


माथि पहाडबाट लेदाे सहितकाे पहिराे खस्दा सडक एकतर्फी अवरुद्ध भएकाे सड्क डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Advertisement

पहिराे हटाउन निरन्तर प्रयास गरिएपनि पहिराे झर्ने क्रम नराेकिएकाेले समस्या भइरहेको कार्यालयले जनाएको छ ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: