नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो ।
आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
ट्यागहरू:
मन्त्रिपरिषद्
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
जनविचार
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
जनविचार
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
जनविचार
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
जनविचार
दाउन्नेमा बस पल्टिँदा ६ काे मृत्यु, ११ घाइते
जनविचार
कार्तिक २४, २०८३