आजदेखि नवलपरासीमा निषेधाज्ञा र कर्फ्यु हट्याे
नवलपरासी, २९ भदौ । पश्चिम नवलपरासीमा लगाइएकाे निषेधाज्ञा र कर्फ्यु आज (आइतबार) बिहान ६ बजेदेखि हटाइएकाे छ ।
विकसित घटनाक्रम र शान्ति सुरक्षाकाे अवस्थालाई मध्यनजर गरि लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएकाे प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएकाे छ । उहाँ द्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ निषेधाज्ञा तथा कर्फ्यु आदेश भदौ २९ गते आइतबार बिहान ६ बजेदेखि हटाइएको छ ।
भदाै २४ गते जिल्लामा जेनजी समुहले गरेकाे प्रदर्शनपछि निषेधाज्ञा र कर्फ्यु लगाइएकाे थियाे ।

सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
अनिल यादव
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
जनविचार
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
जनविचार
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
अनिल यादव
महिनौ दिनदेखि बढ्दो चिसोमा छैन् राहत, केही पालिका आजदेखि मात्रै सुरु गर्दै
अनिल यादव
कार्तिक २४, २०८३