दाउन्नेमा सड्क भासियाे बुटवल- नारायणगढ सड्क अवरुद्घ
नवलपरासी, असार २५ । बुटवल नारायणगढ सड्क पूर्णरूपमा अवरुद्ध भएकाे छ ।
जिल्लाकाे बर्दघाट नगरपालिका-४ दाउन्ने स्थित खुर्सानी खाेला नजिकै सड्क वर्षाले भासिएपछि अवरुद्ध बनेकाे हाे । रातीदेखि परेकाे अविरल वर्षाका कारण आज विहान करिब ५ बजे मालवाहक ट्रकसहित सड्क भासिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले बताउनु भएकाे छ । अहिले सड्क दुईतर्फि नै अवरुद्ध छ ।

उक्त सड्कलाई चाँडै मर्मत गरेर सञ्चालनमा ल्याउने प्रयास जारि रहेकाे नारायणगढ – बुटवल सड्क आयाेजनाले जनाएको छ ।
सम्बन्धित समाचार
बर्दघाट नगरपालिकाद्वारा आगामी बजेट तर्जुमा तथा कार्यक्रमका लागि सुझाव संकलन
जनविचार
पर्यटकीय स्थललाई आन्तरिक स्रोतको रुपमा विकास गर्दै बर्दघाट नगरपालिका
जनविचार
बर्दघाटमा किसानदेखि जेष्ठ नागरिकलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा
अनिल यादव
बर्दघाट नगरपालिका उपभोक्ता हित संरक्षण र सुशासनमा देशमै उत्कृष्ट
अनिल यादव
प्राकृतिक फूलमाला प्रयोग गर्न बर्दघाट नगरपालिकाको अनुरोध, नियमन गर्न व्यवसायीकाे माग
अनिल यादव
कार्तिक २३, २०८३