कांग्रेस महाधिवेशन: नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा भाेलि
नवलपरासी । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनअन्तर्गत आज हुने भनिएकाे निर्वाचन भाेलि असाेज १५ गते बिहीबारलाई सारिएकाे छ ।
प्राविधिक कारणवश स्थगित भएकाे निर्वाचन बिहीबार बिहान १० बजेदेखि परासी क्याम्पसमा हुने निर्वाचन अधिकृत लक्ष्मण यादवद्धारा जारी सूचनामा जनाइएकाे छ ।
दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने भएको छ । याे क्षेत्रमा मतदाताकाे संख्या १ हजार १६ रहेकाे छ । क्षेत्र नं.१ काे निर्वाचन भने सकिएकाे छ ।
सम्बन्धित समाचार
सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
जनविचार
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पदहरू यस्ताे छ (सूचीसहित)
जनविचार
कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित
जनविचार
देउवा समूहकाे जिल्ला संयोजकमा धर्मदत्त चापागाईं
जनविचार
प्रदेश सांसद जयसवाल कांग्रेस नवलपरासी क्षेत्रीय सभापतिमा निर्वाचित
जनविचार
कार्तिक २३, २०८३