नवलपरासीमा हावाहुरीले घर र तार पाेलहरुमा क्षति

जनविचार

जनविचार

जेठ २६, २०८३ 129 views
1 Shares

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१० गैडाखालस्थित बाग्लुङ टोलमा पानीसहित आएको हावाहुरीका कारण एक घरमा क्षति पुगेको छ।1000316331.jpg

मंगलबार साझ साढे ४ बजे आएको हावाहुरीका क्रममा स्थानीय सुनिता फालु मगरको घरमा रुख ढल्दा घरमा क्षति पुगेको हो। हावाहुरीसँगै आएको पानीका कारण रुख घरमाथि लडेको स्थानीयले बताएका छन्। तर मानवीय क्षति भने भएकाे छैन् ।

यस्तै हावाहुरी कै कारण बाटाे छेउकाे रूख र पाेलहरू पनि ढलेका छन् । 1000316330.jpg

लेखक: जनविचार
सेयर गर्नुहोस्: