कांग्रेस पार्टीका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण सुरु
काठमाडौं । नेपाली कांग्रेसको पार्टीका नवनिर्वाचित प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा सांसदहरूको प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
पार्टी कार्यालय सानेपामा केही बेरअघिबाट सांसदहरूलाई संसदीय सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको हो।
सांसदहरूलाई पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिनुहुन्छ।
प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ३८ सांसद जितेको छ। पार्टीका पदाधिकारी भने यसपटक कसैले जितेनन्।


सम्बन्धित समाचार
सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
जनविचार
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पदहरू यस्ताे छ (सूचीसहित)
जनविचार
कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित
जनविचार
देउवा समूहकाे जिल्ला संयोजकमा धर्मदत्त चापागाईं
जनविचार
प्रदेश सांसद जयसवाल कांग्रेस नवलपरासी क्षेत्रीय सभापतिमा निर्वाचित
जनविचार
कार्तिक २४, २०८३