नागरिकता विहिन सुस्ताबासीकाे प्राेफाइल तयार
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा रहेका अधिकांश सुस्ताबासीहरु नागरिकताबाट बाञ्चित छन् । लामो समयदेखि नागरिकता नपाएका सुस्ताबासीहरुको व्यक्तिगत विवरण (प्रोफाइल) संकलन गरि बुधवार (हिजो) जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई बुझाइएको छ ।
कार्तिक २३, २०८३