Saturday, April 13, 2024
घरराजनीतिनेकपा एमालेको सचिवालय बैठक बालकोटमा सुरु

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा सुरु

- Advertisement -spot_img

काठमाडौँ, फागुन २१ गते । नेकपा एमालेको सचिवालय बैठक बालकोटमा सुरु भएको छ । पछिल्लो राजनीतिक घटना क्रम तथा टिआरसी विधेयक सम्बन्धमा छलफल गर्न बैठक आकस्मिक रूपमा बसेको अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो । 

बैठक अध्यक्ष ओली निवास बालकोटमा बसिरहेको छ । यसैबिच सत्ताको नेतृत्व कर्ता दल नेकपा माओवादीको सचिवालय बैठक बालुवाटारमा सुरुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्