संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ, १० फागुन । आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४.१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार