Saturday, July 13, 2024
घरखेलकूद५ खेलको टी–२० सिरिज उपाधी वेस्टइन्डिजलाई

५ खेलको टी–२० सिरिज उपाधी वेस्टइन्डिजलाई

- Advertisement -spot_img

२९ साउन । वेस्टइन्डिजले ५ खेलको टी–२० सिरिजको अन्तिम खेलमा भारतीय टिमलाई ८ विकेटले पराजित गरेको छ । शनिवार फ्लोरिडामा भएको यो खेलमा भारत ९ विकेटले विजयी भएको थियो । तर हिजो भएको ५औं खेलमा वेस्टइन्डिजले भारतलाई पराजित गर्दै सिरिज आफ्नो हातमा पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले जम्मा एक ६६ रनको लक्ष्य दिएको थियो । भारतिय बल्लेबाजहरु को खराब प्रदर्शनले राम्रो लक्ष्य दिन सकेनन ।

यस सिरिजमा हार्दिक पाण्ड्याको कप्तानीको निकै आलोचना भएको थियो । पाण्ड्याको कमजोर कप्तानी पछिल्लो खेलमा पनि देखिएको थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्