Sunday, March 16, 2025
घरमनोरञ्जन१४ भदौमा ‘ऐँचो पैँचो’

१४ भदौमा ‘ऐँचो पैँचो’

- Advertisement -

काठमाडौँ,०५ असार । फिल्म ‘ऐँचो पैँचो’ आगामी भाद्र १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा ल्याउन लागेको हो ।

फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन् । निर्माताको रूपमा केही फिल्म बनाएकी कृषाको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको बितरण आरआर फिल्मस्ले जिम्मा लिएको छ । फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन् । निर्माताको रूपमा केही फिल्म बनाएकी कृषाको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको बितरण आरआर फिल्मस्ले जिम्मा लिएको छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, विशाल पहारी, कोसिस क्षेत्री, सुशील सिटौला, शारदा गिरी लगायतको अभिनय छ ।

कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ लगायतका सिनेमाको निर्माण गरेकी थिइन् । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्