Thursday, January 16, 2025
घरराजनीतिहवाई क्षेत्रमा नेपालको नियामक निकाय फेल भइसक्यो: सोविता गौतम 

हवाई क्षेत्रमा नेपालको नियामक निकाय फेल भइसक्यो: सोविता गौतम 

- Advertisement -spot_img

काठमाडौं, साउन २९ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हवाई क्षेत्रमा नेपालको नियामक निकाय फेल भइसकेको बताउनु भएकाे छ । 

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले जनताको ज्यान जाने विषय पटक-पटकको सत्ताको खेलजस्तो नभएको बताउनु भयाे । ‘संसदमा छैटौँपटक यो कुराको उठान गर्दै छु । पटक-पटक मन्त्रीहरूलाई सोधेको, नियामक निकाय र उडान गर्ने निकाय फरक-फरक बनाउने विधेयक कहिले आउँछ ? लापर्बाही पटक-पटक हुन्छ । कति जनाले हवाई यात्रा गर्दा ज्यान गुमाउनुपर्ने हो ?,’ उहाँले भन्नुभयाे ।  

विमानस्थल नयाँ बनाउने र भएकाको स्तरोन्नति गर्ने काम भए पनि प्राविधिक रूपमा गर्नुपर्ने खर्च नगरेको उनले बताउनु भयाे।
 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्