Friday, March 21, 2025
घरमनोरञ्जनसैफ अली खानमाथि ज्यान लिनेगरी चक्कु आक्रमण

सैफ अली खानमाथि ज्यान लिनेगरी चक्कु आक्रमण

- Advertisement -

काठमान्डाैं , माघ ३ बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । गए राति एक अज्ञात व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका हुन् ।

गए राति एक व्यक्ति खानको घरमा प्रवेश गरेका थिए । त्यसपछि खान र ती व्यक्तिबीच हातपात भएको थियो । सोही क्रममा खान चक्कु प्रहारबाट घाइते भएका बीबीसी हिन्दीले उल्लेख गरेको छ । अहिले उनको उपचार भइरहेको छ ।

प्रहरीले एक व्यक्ति खानको घरमा प्रवेश गरेको र त्यसक्रममा खानका सहयोगीसँग उनको भनाभन भएको जनाएको छ । त्यसैक्रममा खान वचाउका लागि पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

उक्त व्यक्ति त्यसलगत्तै फरार भएको थियो । अहिले प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको जनाएको छ । अस्पतालले खानलाई ६ ठाउँमा चोट लागेको जनाएको छ । साथै एउटा घाउको भने अप्रेसन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्