Sunday, March 16, 2025
घरराजनीतिसुहाङको विजयसभालाई ओलीले सम्बाेधन गर्ने कार्यक्रम

सुहाङको विजयसभालाई ओलीले सम्बाेधन गर्ने कार्यक्रम

- Advertisement -

इलाम, वैशाख १८ । इलाम- २ मा भएको उपचुनावबाट प्रतिनिधिसभामा निर्वाचित भएका सुहाङ नेम्वाङको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने हुनुभएकाे छ ।

इलामको चुनावमा एमालेकी कमाण्डर रहेकी शिवमाया तुम्बाहाम्फेका अनुसार ओली चोकबजारमा हुने सभामा सहभागी हुने बताइएकाे छ । त्यसका लागि उहाँ इलाम पुग्नै लागेको तुम्बाहाम्फेले जानकारी दिनुभयाे । ओलीले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्