Sunday, March 16, 2025
घरअर्थसुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो

सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो

- Advertisement -

काठमाडौँ, माघ ३० ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु. दुई हजार ७०० ले घटेको हो । 

मङ्गलबार प्रतितोला सुन रु. एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्