Saturday, May 24, 2025
घरअर्थसुनको मूल्य आइतबार पुनः नयाँ रेकर्डमा, एक लाख पैँतिस हजार नाघ्यो

सुनको मूल्य आइतबार पुनः नयाँ रेकर्डमा, एक लाख पैँतिस हजार नाघ्यो

- Advertisement -

काठमाडौँ, चैत २६ । साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनादेखि लगातार बढ्दै गएको सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको हो । 

एकै दिन तोलामा दुई हजार नौ सय रुपियाँले बढेर प्रतितोला एक लाख ३५ हजार छ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

गत बिहीबार एक लाख ३४ हजार रुपियाँ पुगेको सुनको मूल्य शुक्रबार घटेर एक लाख ३३ हजार रुपियाँमा पुगेको थियो । आइतबार आएर पुनः बढेर एक लाख ३५ हजार छ सय रुपियाँमा पुुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्ने गर्छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्