Monday, July 15, 2024
घरखेलकूदसिंगापुरले टस जितेर ब्याटिङ गर्ने नेपाललाई फिल्डिङ

सिंगापुरले टस जितेर ब्याटिङ गर्ने नेपाललाई फिल्डिङ

- Advertisement -spot_img

काठमान्डाैं, कात्तिक १३ । आईसीसी टी-२० विश्वकप एसिया फाइनल छनोटमा नेपालले सिंगापुरविरुद्ध टस हारेको छ । टस जितेको सिंगापुरले पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जित्दै ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली क्रिकेट टिमले सानदार खेल खेल्ने प्रयत्नमा रहेकाे छ । हालै सम्पन्न त्रिदेशीय टी- २० सिरिजको फाइनलमा चुके पनि नेपालले समूह चरणमा उच्च प्रदर्शन गरेको थियो । खेलाडीहरू पनि लयमै देखिएका छन् ।

सन्दीप लामिछाने टोलीमा फर्किएका छन् । रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिने नेपालका लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी तथा ललित राजवंशी म्याच विनर खेलाडी बन्न सक्छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्