Thursday, January 16, 2025
घरराजनीतिसार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम

सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम

- Advertisement -spot_img

काठमाडौँ, भदौ १४ ।  राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम तय गर्नुभएको छ । उहाँले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुगेर आम नागरिकसँग संवाद गर्ने र स्थानीयबासीको गुनासो सुन्नुहुने भएको छ । 

जस अन्तर्गत पहिलो पटक शुक्रबार बिहान भक्तपुर दरबार स्क्वायर जानुहुने भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको जानकारी राष्ट्रपतिको सचिवालयले दिएको छ । गाेरखापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्