Thursday, January 16, 2025
घरराजनीतिसहकारी ठगीविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली 

सहकारी ठगीविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली 

- Advertisement -spot_img

काठमान्डाैं, जेठ ०८। राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित सहकारीको रकम अपचलनविरुद्ध विरोध जनाएको हो ।

संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए । 

राज्य सत्तामा बस्नेहरूबाट नै सहकारीपीडितको रकम हिनामिना गरेकाले सहकारीपीडितले न्याय पाउनुपर्ने माग रहेको राप्रपाले जनाएकाे छ । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्