Wednesday, April 17, 2024
घरअन्यसल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक गम्भिर घाइते

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक गम्भिर घाइते

- Advertisement -spot_img

दाङ असोज ८ गते ।  । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङतर्फ आउँदै गरेको जिप आज विहान सल्यानमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

बिहान सवाँ ६ बजेको समयमा सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक राजमार्गमा जिप दुर्घटना भएको हो । रोल्पाबाट तरकारी बोकेर दाङ तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब साढे ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्