Wednesday, June 12, 2024
घरखेलकूदसन्दीप वेस्टइन्डिजमा हुने खेलहरूमा सहभागी हुने

सन्दीप वेस्टइन्डिजमा हुने खेलहरूमा सहभागी हुने

- Advertisement -spot_img

काठमाडौं, जेठ २५ । विश्वकप क्रिकेटकाे वेस्टइण्डिजमा हुनेहरूमा सन्दीप लामिछाने सहभागी हुने भएका छन् ।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने बताउनु भएकाे छ । उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । तर अमेरिकामा भएकाे खेलमा सन्दीप भने खेल्न पाएन्न । अमेरिकाले भिसा नदिपछि उनी पहिलाे खेलनै गुमाउनु परेकाे हाे ।

यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्