Sunday, January 19, 2025
घरराजनीतिसङ‍्घीय निजामती सेवा विधेयक संसद‍्मा पेस

सङ‍्घीय निजामती सेवा विधेयक संसद‍्मा पेस

- Advertisement -spot_img

काठमाडौँ, चैत्र १ । सङ‍्घीय निजामती सेवा विधेयक, २०८० संसदमा पेस भएको छ । विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार प्रतिनिधिसभामा पेस गर्नु भएकाे छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो । नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेस गर्नु भएकाे हाे । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्