Saturday, April 13, 2024
घरराजनीतिसंसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

- Advertisement -spot_img

काठमाडौं, फागुन २१ गते । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

महासचिव पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणवश फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्