Friday, December 6, 2024
घरशिक्षाशिक्षकको मृत्युपछि सबै विद्यालयमा बिदा

शिक्षकको मृत्युपछि सबै विद्यालयमा बिदा

- Advertisement -spot_img

सुलीकोट, भदौ १९ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधनमा  पालिका भरका सबै ३९ वटै विद्यालय बन्द गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सूचना जारी गरी सोमबार पालिका भरिका सबै विद्यालयमा सार्वजनिक बिदा दिइएको थियाे । 

पालिकाका सूचनापछि पालिकाभरिका ३७ वटा सामुदायिक र २ वटा निजी विद्यालय सोमबार बन्द भएको छन् । ‘गाउँपालिकाका अध्यक्षको सल्लाहमा मैले सूचना जारी गरेको हुँ, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो ।

यता गाउँ पालिकाका अध्यक्ष विष्णु भट्टाले भन्नुभयो शोक मनाउन विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । एक जना शिक्षकको मृत्युमा सबै विद्यालय बन्द भएको यो पहिलो पटक भएको शिक्षा शाखा कर्मचारी भीमकुमार श्रेष्ठले बताउनु भयो । यसले आगामी दिनका लागि नजिर पनि हुन सक्ने श्रेष्ठ बताउनुहुन्छ ।

विगत ३ वर्ष देखि पेटको समस्याले गर्दा शिक्षक श्रेष्ठको सोमबार बिहान पाटन अस्पतालमा निधन भएको थियो । आजको गोरखापत्रमा छापिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्