Sunday, March 16, 2025
घरस्थानीयविधिकाे शासन आवश्यक: जनसराेकार समिति नवलपरासी

विधिकाे शासन आवश्यक: जनसराेकार समिति नवलपरासी

- Advertisement -

परासी, भदौ १३ । देशमा विधिकाे शासन आवश्यक रहेकाे सराेकारवालाहरू ले बताएका छन् ।

पश्चिम नवलपरासीकाे सदरमुकाम परासीमा एक कार्यक्रम गर्दै जनसराेकार संघर्ष तदर्थ समितिले देशमा विधिकाे शासन आवश्यक रहेकाे बताएका छन् । पीडितलाई न्याय प्रदान गर्न मात्र प्रयोग नभई उत्पीडनलाई जायज ठहर्‍याउन पनि कानुनकै प्रयोग गर्न सकिन्छ । प्रत्येक राज्य विधिको शासनबाटै शासित हुनुपर्ने हो । तर, वेलावेलाको अभ्यास हेर्दा भने हामीकहाँ विधिको शासन होइन, शासकको विधिअनुसार राज्य चल्ने गरेको देखिन्छ बताएका छन् ।

विभिन्न निकाय तथा कार्यालय भित्र आम नागरिकले पाउने सेवामा कर्मचारीले गर्ने व्यवहार अमानवीय भएकाे भन्दै विधिकाे शासन जारूरि रहेकाे बताएका छन् । कर्मचारीले गर्ने काममा ढिलासुस्ती र सेवाग्राहीलाई गर्ने दुव्र्यवहारकाे अन्त्य नभएसम्म हाम्राे समाजकाे विकास नहुने उनिहरूले बताएका छन् ।

यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्था  र सेवाग्राही विच पनि तनाव बढ्दै गएकाे उनिहरू ले बताएका छन् । ऋणको नाममा सेवाग्राहीलाई तनाव दिनुका साथै  बढ्दाे व्याजदरलाई एकल अंकमा ल्याउन माग गरेका छन् । यस्तै बढ्दाे गरिबी र बेरोजगारीलाई  मध्यनजर गर्दै सरकारले देशमै राेजगारि र व्यापार व्यावसाय बढाउने वातावरण बनाईदिनु पर्ने जरुरी रहेकाे भनेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्