Wednesday, June 12, 2024
घररामग्रामविद्युत पोलको बत्ति निभाउँदा करेन्ट लागेर मृत्यु

विद्युत पोलको बत्ति निभाउँदा करेन्ट लागेर मृत्यु

- Advertisement -spot_img


परासी, असोज १२ । पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतको पोलमा बल्दै गरेको बत्ति (बल्ब) लाई निभाउने क्रममा करेन्ट लागेको हो ।

आज विहान ६ बजेको समयमा रामग्राम नगरपालिका वडा नं. ७ बस्ने जयप्रकाश यादवले सोही वडाको उजैनीमा रहेको पोलको बत्ति निभाउन गएका थिए । सोही क्रममा उनलाई विद्युतको करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए । करेन्ट लागेको यादवलाई उपचारको लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याईएको थियो । तर उनलाई अस्पतालका डक्टरहरु ले उपचारको क्रममा ६ बजेर ४० मिनेटमा मृत्यु भएको घोष्णा गरे ।

यादवलाई करेन्ट लागेको स्थानमा वाईफाई तथा अन्य तारहरु भुईसम्म झुलेको अवस्थामा रहेको स्थानियहरु को भनाई छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्