Friday, March 21, 2025
घरराजनीतिलुम्बिनी सरकार गठनका लागि महराको दाबी पेस

लुम्बिनी सरकार गठनका लागि महराको दाबी पेस

- Advertisement -

दाङ्ग, चैत २३ । लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । एमालेलगायत दलहरूको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले नयाँ सरकार बनाउने दाबी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेस गर्नुभएकाे छ । उहाँले ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत पेश गर्नु भएकाे हाे ।

जस्मा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर रहेकाे छ । तर यसैविच विवादका कारण नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्यले भने हस्ताक्षर गरेका छैन । नाउपा संसदीय दलका नेता धर्मबहादुर चौधरीले आन्तरिक विवादका कारण हस्ताक्षर नगरेको बताउनु भएकाे छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्