Wednesday, June 12, 2024
घरराजनीतिलुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष खनालकाे शपथ

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष खनालकाे शपथ

- Advertisement -spot_img

दाङ, २० जेठ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त सरोज खनालले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ। खनाललाई लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनु भएकाे हाे ।

सरकार परिवर्तन भएसँगै डा.नहकुल केसीले राजीनामा दिएपछि खनाललाई नियुक्त गरिएकाे हाे। खनालसँग शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्