Saturday, December 14, 2024
घरअन्तर्राष्ट्रियलिबिया बाढी: २० हजार मानिसको मृत्यु भएको आशंका

लिबिया बाढी: २० हजार मानिसको मृत्यु भएको आशंका

- Advertisement -spot_img

काठमाडौँ,भदौ २८ । लिबियाको डेर्ना सहरका मेयरले देशमा अचानक आएको बाढीका कारण झन्डै २० हजार जनाको मृत्यु भएको आशंका गरेका छन्। आइतबारको यो विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको हो। बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल-अरेबियासँग दुई बाँध भत्किएर आएको बाढीमा १८ देखि २० हजारसम्म मानिसको मृत्यु भएको बताएका हुन्।

उनका अनुसार ती बाँध फुट्दा मानिसहरू सुतिरहेका थिए र सुनामी जस्तै बाढी आएर उनीहरुलाई बगायो। धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा दबिएका छन्। जसका कारण रोग सर्ने जोखिम बढेको बीबीसीले जनाएको छ। source BBC

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्