Thursday, January 16, 2025
घरअपराधलागु औषध सहित एकजना पक्राउ

लागु औषध सहित एकजना पक्राउ

- Advertisement -spot_img

परासी,भदौं ३१ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु औष सहित एकजना लाई पक्राउ गरेको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं. १ निलोगेट नजिकै पक्राउ गरेको हो ।

दाङ्ग जिल्लाको घोराही उप–महानरपालिका वडा नं. ११ बस्ने ३० वर्षिय भुवन के.सि. लाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए । के.सि. लाई हिडिरहेको समयमा प्रहरीलाई शंका लागेपछि चेकजँच गर्ने क्रममा उनि संग लागुऔषध बरामद भएको थियो ।

उनको साथमा नुफिन १ सय २० एम्पुल, फेनारगन १ सय २३ एम्पुल, डाईजोपाम १ सय २१ एम्पुल र नाईट्राभेट दश १ सय १७ ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्