Saturday, May 24, 2025
घरअन्तर्राष्ट्रियलस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु

लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु

- Advertisement -

काठमाडौँ, पुस २९ । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिवार साँझसम्म डढेलोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा फेला परेका थिए । अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ  ।

शनिवार दिउँसोसम्म १५ प्रतिशत नियन्त्रणमा आएको थियो । लगभग ७ हजार ८१ संरचना आगोबाट क्षतिग्रस्त भएका छन् । सिन्ह्वाको सहयोगमा/ गाेरखापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्