Thursday, January 16, 2025
घरअपराधरिगलको सजाय माफी प्रकरणः भारतीले पुनः सुरु गरिन् अनसन

रिगलको सजाय माफी प्रकरणः भारतीले पुनः सुरु गरिन् अनसन

- Advertisement -spot_img

काठमान्डाैं, कात्तिक १२ । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् । श्रीमानको हत्या गरेको कसुरमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सजाय माफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन् ।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए । त्यसपछि परिवारले विरोध गर्दै आएका छन् ।

भारतीले आज (आइतबार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी हुन् । २०७२ असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्