Monday, July 15, 2024
घरअपराधराैतहटमा गाेली चलाउँदै लुटपाट गर्ने गिराेहका तीन जना पक्राउ, सबै भारतीय

राैतहटमा गाेली चलाउँदै लुटपाट गर्ने गिराेहका तीन जना पक्राउ, सबै भारतीय

- Advertisement -spot_img

राैतहट, चैत्र २ । रौतहटमा लुटेराकाे गाेली प्रहारबाट शिवम् मनी ट्रान्सफरका सञ्चालक गम्भीर घाइते भएका छन् । गाेली लागेर घाइते भएका नितेश शाहलाई थप उपचारका लागि वीरगञ्ज पठाइएकाे छ ।

परोहा नगरपालिका– ९, खापचोकस्थित शिवम् मनी ट्रान्सफरकाे कार्यालयमा लुटपाट भएको हाे । गाउँलेहरूले लुटेराहरूलाई पक्रेर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेका तीन जना भारतीय नागरिक हुन् । प्रहरीका अनुसार भारतकाे बिहार माेतिहारीका मुनिष यादव, राजकुमार पासवान र चन्द्रभान सिंहलाई गाउँलेहरूले पक्रेर प्रहरीलाई बुझाएका हुन् । 

उनीहरूकाे साथबाट रकमसहितकाे झाेला पनि बरामद भएकाे छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्