Monday, July 15, 2024
घरराजनीतिराष्ट्रिसभाको चुनाव माघ ११ मा गर्ने सरकारको निर्णय 

राष्ट्रिसभाको चुनाव माघ ११ मा गर्ने सरकारको निर्णय 

- Advertisement -spot_img

काठमान्डाैं, मंसिर १३ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको चुनावको मिति तय गरेको हो । बैठकले आगामी माघ ११ गते हुने भएको छ ।

यसअघि निर्वाचन आयोगले पनि ११ माघको मिति तोक्न सुझाव दिएको थियो । आयोगको सुझावअनुसार नै सरकारले चुनावको मिति तोकेको हो । फागुनमा रिक्त हुने राष्ट्रियसभाका १९ सिटका लागि चुनाव हुने भएको हो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्