Sunday, March 16, 2025
घरराजनीतिराष्ट्रिय सभाको बैठक सोमबार

राष्ट्रिय सभाको बैठक सोमबार

- Advertisement -

काठमाडौं, जेठ ६ । आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक सोमबार मात्र बस्ने भएको छ । 

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आइतबार तोकिएको समयमा बस्न नसकेपछि सवा ३ बजेका लागि बोलाइएको बैठकसमेत विशेष कारणले बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित भएको हो । 

महासचिव पाण्डेयले सार्वजनिक गर्नुभएको सूचनामा अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्