Saturday, July 13, 2024
घरअपराध मोरङमा बालिकाको हत्या

 मोरङमा बालिकाको हत्या

- Advertisement -spot_img

उर्लाबारी, फागुन २२ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.७ लामाटोलमा सोमबार राति १० बजेतिर अज्ञात समूहले एक बालिकाको हत्या गरेको छ । खोटाङ जिल्लाको ऐंसेलुखर्क –६ ,ज्यामिरे स्थायी घर भई  पथरीशनिश्चरे –७ लामाटोलमा फुपूको छोराको घरमा बस्दै आउनु भएकी ज्ञानुमति राईको हत्या भएको हो ।

पथरी शनिश्चरे १ को पञ्चायत नमुना माविमा कक्षा ७ मा पढ्दै आएकी ज्ञानुमतिको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ । ज्ञानुमति २ वर्षयता त्यो घरमा बस्दै आउनु भएको थियो । घटनाको अनुसन्धानका लागि(के नाइन) कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । गाेखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्