Thursday, January 16, 2025
घरराजनीतिमाधव नेपाललाई मनाउन चार दलकाे बैठक जारी

माधव नेपाललाई मनाउन चार दलकाे बैठक जारी

- Advertisement -spot_img

काठमान्डाैं, पुष २२ । राष्ट्रियसभा निर्वाचनका लागि सिटकाे भागवण्डालाई अन्तिम रूप दिन सत्तारुढ चार दलको बैठक अहिले बसिरहेकाे छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरू छलफलमा जुटेका हुन् । हिजो भएको सहमतिअनुसार निर्वाचन हुन लागेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी ले एक सिट पाउने तय छ । 

यसमा अरु दल सहमत भए पनि एकीकृत समाजवादीले भने असहमति प्रकट गरेको छ । बैठकमा एसलाई मनाउने प्रयास भइरहेकाे छ । सभारशिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्