Saturday, December 14, 2024
घरसमाजनेपाल आउने वर्षको मनसुन अझै १० दिन लाग्ने

नेपाल आउने वर्षको मनसुन अझै १० दिन लाग्ने

- Advertisement -spot_img

काठमाडौँ, जेठ १८ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन नेपाल भित्रिन १० दिन लाग्छ । नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको छ। 

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन नेपाल प्रवेश गर्न १० दिन सम्ममा लाग्नेछ । उहाँका अनुसार गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो । 

गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछाने  बताउनुभयो । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो । बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उहाँको भनाइ छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्