Sunday, January 19, 2025
घरअपराधमकवानपुरमा ५१ किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुरमा ५१ किलो गाँजासहित तीन जना पक्राउ

- Advertisement -spot_img

हेटाैडा, साउन १८ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका-५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका-१३ का ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ परेका हुन् । 

यसैबीच, प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्