Monday, July 15, 2024
घरराजनीतिमंगलबार राष्ट्रिय शाेक

मंगलबार राष्ट्रिय शाेक

- Advertisement -spot_img

काठमाडाैँ, २२ असाेज । इजरायलमा मृत्यु भएका नेपाली नागरिकको शोकमा सरकारले मंगलबार राष्ट्रिय शाेकको घाेषणा गरेको छ ।  

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय शाेक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी  दिनुभयो । उहाँका अनुसार सरकारले इजरायलमा मृत्यु भएका १० जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । CiNkhabar

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्