Thursday, January 16, 2025
घरखेलकूदभोलि सुदूरपश्चिम र जनकपुर भिड्दै

भोलि सुदूरपश्चिम र जनकपुर भिड्दै

- Advertisement -spot_img

काठमान्डाैं, पुस २ भोलि बुधरबार सुदूरपश्चिम र जनकपुरकाे खेलपछि क्वालिफायर १ र एलिमिनेटर विजेताको टुङ्गो लाग्ने छ । पहिलो खेल क्वालिफायर १ बिहान ९ः१५ बजे सुरु हुने छ, जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने–सामने भिड्ने भएका छन् ।

प्लेअफ समीकरण टुङ्गो लागेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार कुनैपनि खेल छैन् । क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ । हार्ने टोलीले भोलि दिउँसो १ः१५ मा हुने एलिमिनेटर विजेतासँग पर्सि प्रतिस्पर्धा गर्ने छ । एलिमिनेटर प्रतिस्पर्धामा चितवन राइनोज र कर्णाली याक्स मैदान उत्रनेछन् । लिग चरणको भेटमा कर्णालीले चितवनमाथि ७ रनको जित निकालेको थियो । 

एलिमिनेटर प्रतिस्पर्धामा जित्ने टिमले पर्सि क्वालिफायर १ मा हार्ने टिम जनकपुर वा सुदूरपश्चिममध्ये एकसँग खेल्ने छ । त्यो क्वालिफायर २ हुने छ । क्वालिफायर २ मा जुन टिमले जित्छ त्यो फाइनलमा पुग्ने छ । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्