Friday, May 23, 2025
घरसमाचारबुटवलको कालिका पथको हाईटेन्सनमा मोटरसाइकल ठोक्किदाँ तिलोत्तमाका टण्डनको मृत्यु

बुटवलको कालिका पथको हाईटेन्सनमा मोटरसाइकल ठोक्किदाँ तिलोत्तमाका टण्डनको मृत्यु

- Advertisement -

बुटवल, वैशाख २२ । बुटवलको कालिका पथमा स्थित सडकको विचमा रहेको विद्युतको हाइटेन्स पोलमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले बताउनु भएकाे छ ।

शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको पोलमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले भन्नुभयाे । पोलमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिटिएर गएका टण्डनको शव सोमबार विहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

‘घटना शनिबार रातिको हो, विद्युतको हाइटेन्सको पोलमा ठोक्किएर झाँडीमा गएकाले आज विहान मात्रै हामीले थाहा पाएको थियौँ,’ उहाँले भन्नुभयाे । Globalawaaj

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्