Saturday, April 13, 2024
घरअन्यबाढी पहिरोका कारण राजमार्ग अवरोध सम्बन्धी जानकारी

बाढी पहिरोका कारण राजमार्ग अवरोध सम्बन्धी जानकारी

- Advertisement -spot_img

काठमाडौं , २३ साउन । अविरल वर्षाकाे कारणले आएकाे बाढि पहिराेका कारण देशका विभिन्न राजमार्ग तथा सड्कहरू अवरुद्ध भएका झन् । कति ठाउँमा बाढिले डुबान पनि गरेकाे छ । नेपाल प्रहरीकाे स्राेत अनुसार अवरुद्ध राजमार्ग तथा सडकहरू सुचारू गराउने कार्य भईरहेकाे छ ।

प्रहरी परिचालन कक्षबाट प्राप्त जानकारी अनुसार निम्न तस्विरमा उल्लेख गरिएको स्थानहरूमा हाल सडक अवरूद्ध रहेको र प्रहरी परिचालन भई यातायात सुचारू गराउने पहल भइरहेको छ नेपाल प्रहरीले जानकारी गराएकाे छ ।

(११:०० बजेसम्म)

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्