Thursday, December 5, 2024
घरशिक्षा इजरायल अध्ययन नेपाली विद्यार्थी: बाँचेर आयौँ अब आफ्नै क्षेत्रमा राम्रो काम गर्नेछाैंँ

 इजरायल अध्ययन नेपाली विद्यार्थी: बाँचेर आयौँ अब आफ्नै क्षेत्रमा राम्रो काम गर्नेछाैंँ

- Advertisement -spot_img

काठमाडौँ, असोज २६ गते ।  इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुग्नुभएको थियो।

शुक्रवार बिहानपख काठमाडौँ आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् । उनीहरूमध्ये एक हुनुहुन्थ्यो श्वेता भट्ट । उहाँले भन्नुभयाे, हामी सबै २५४ जना नै सकुसल आफ्नो देश बाँचेर आउन पायौँ धेरै खुसी लागेको छ तर १० जनाले ज्यान गुमाउनुका साथै एकजना बेपत्ता हुनुहुन्छ त्यसमा चाहिँ दुःख लागेको छ।

उहाँ भन्नुहुन्छ हामीलाई उद्धार गर्ने प्रक्रिया धेरै लामो होला भन्ने लागेको थियो तर यति छिटै उद्धार गर्दिनुभयो त्यसको लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । अब आफ्नो ठाउँ क्षेत्रमा राम्रो काम गर्नेछु उहाँले बताउनुभयो ।

इजरायलबाट फर्किएका विद्यार्थीलाई नेपाल प्रहरीका तीन बसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपत्यकाका तीन जिल्लाको विभिन्न स्थानसम्म लैजाने छन्।All photo & news byGorkhapatraonline

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्