Saturday, July 13, 2024
घरमनोरञ्जनबलिउड गायक जावेद अली नेपालमा

बलिउड गायक जावेद अली नेपालमा

- Advertisement -spot_img

काठमाडौँ, १९ साउन । भारतीय गायक जावेद अली नेपाल आएका छन् । उनी बिहीबार नेपाल आएका हुन् । शुक्रबार होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

फिल्म ‘रकस्टार’ को ‘कौन फाया कौन’, ‘गजनी’ को ‘गुजारिश’, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’को ‘तु जो मिला’ लगायतका ५सय बढी फिल्मी गीतमा स्वर दिएका अली चर्चित गायक उस्ताद हमिद हुसेनका छोरा हुन् । सानैदेखि कब्वाली गायनको वातावरणमा हुर्किएका उनी विभिन्न संगीतिक रियालिटी शो हुँदै बलिउड फिल्म गायनमा छिरेका थिए ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रममा अलीले आफ्ना दर्जन बढी फिल्म तथा अन्य गीत राख्नेछन् । गीतसङ्गीत प्रेमीहरूलाई सङ्गीतमा रमाउने अवसर प्रदान गर्न अलीको संगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ । राताेपाटी

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्