Saturday, July 13, 2024
घरअपराधबन्दु र गाेलीसहित दुई युवा पक्राउ

बन्दु र गाेलीसहित दुई युवा पक्राउ

- Advertisement -spot_img

सप्तरी, मङ्सिर १२ गते । सप्तरीमा प्रहरीले बन्दुक र बन्दुकमा लाग्ने गाेलीसहित दुइजना युवालाइ पक्राउ गरेकाे छ । सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित पक्राउ गरेको छ ।

सिराहाको लक्ष्मिपुर पतारीका १९ वर्षका धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ वर्षका हरिशंकर यादवलाइ प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । उनिहरू लाइ जिल्लाको खडक नगरपालिका वडा नं.११ बनौलीस्थित हुलाकी सडक खण्डबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता ढुन्डीराज न्यौपानेले जानकारी दिएका छन्।

धर्मजितको साथबाट ५ राउण्ड राईफलको (३०३) गोली फेला परेको र निजको साथमा रहेको हरिशंकरलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए । पक्राउ परेका दुबैजनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट तीन् दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएकाे छ । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्