Sunday, January 19, 2025
घरअन्यबझाङ केन्द्रविन्दु भएर भूकम्प, नवलपरासीमा पनि महसुस

बझाङ केन्द्रविन्दु भएर भूकम्प, नवलपरासीमा पनि महसुस

- Advertisement -spot_img

काठमाडौँ, असोज १६ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का देशको धेरै स्थानमा महसुस गरिएको छ ।यस्तै भूकम्प धक्का नवलपरासीमा पनि महसुस् गरिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्