Wednesday, June 12, 2024
घरशिक्षाप्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला

प्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला

- Advertisement -spot_img

काठमाडौँ,९ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रि– डिप्लोमा तहको सम्बन्धन  स्वीकृत प्राप्त गरी आङ्गिक साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त सम्पूर्ण शिक्षालयहरूले नियमित प्रशिक्षार्थीहरूका लागि परीक्षा आवेदन खुला भएको छ ।

आज एक सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई परीक्षा शुल्क बुझाएको बैङ्क भौचरको प्रति आवेदन फारामका साथ  बुझाउन आग्रह गरेको छ ,

सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरूलाई परीक्षामा सम्मिलित गराउन नसकिने ब्यहोरा समेत सूचनामा उल्लेख छ । साभारःRatopati (online)

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्